Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भुटान भ्रमणमा : भुटानले दियो विषेश महत्व


  • बिहिबार, असोज १७ २०८१

  • पूर्वराजा ज्ञानेन्द्र परिवार सहित भुटान भ्रमणमा : भुटानले दियो विषेश महत्व

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा थिम्पु पुगेका छन । परिवार सहित भुटान पुगेका पूर्वराजा शाहलाई त्यहाँकी राजकुमारीले विमानस्थलमा स्वागत गरेकी छिन । भ्रमणबारे विस्तृत जानकारी खुलाइएको छैन । राजतन्त्रात्मक देश भुटानले पूर्वराजालाई विशेष महत्व दिइएको छ ।

    उनको स्वागतमा विमानस्थलमा रातो कारपेट बिच्छ्याइएको थियो भने राजकुमारी स्वागतका लागी पारो विमानस्थल पुगेकी थिइन ।

    सरकारी स्तरमा भुटान र नेपाल विच त्यत्ति भ्रमणको आदान प्रदान हुने गरेको छैन । नेपालमा भुटानको दुतावास छैन भने नेपालको दिल्ली स्थित दुतावासले भुटान समेत हेर्दै आएको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij