काठमाडौं – धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएको माइक्रोबस बाट१४ जनाको शब निकालिएको छ । उक्त पहिरोमा अन्य सवारी साधन समेत पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । मनसुन सक्रिय भए पछि आएको भारी वर्षाको कारण देश भर जनधनको क्षती भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
