Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड


  • बिहिबार, असोज १० २०८१

  • सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा आज विहिबार पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँको कारोबार भएको छापावाल सुनको मुल्य विहिबार ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा आज कायम सुनको मुल्य हालसम्मकै उच्च हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij