Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

४१ एसपी र १ सय ४३ डिएसपीको सरुवा


  • मंगलबार, असोज ८ २०८१

  • ४१ एसपी र १ सय ४३ डिएसपीको सरुवा

    काठमाडौं – प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा एसपी र डिएसपीको सरुवा गरेको छ । एसपी प्रमुख रहने १६ जिल्लाका इन्चार्ज फेरिएका छन । ४१ जना एसपीको सरुवा सार्वजनिक गरिएको छ । त्यसै गरी डिएसपी हरुको पनि सरुवा सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ सय ४३ जना डिएपीको सरुवा गरेको छ । केहि वृत्त प्रमुख हरु समेत फेरिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij