Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शनिवारबाट दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला


  • मंगलबार, असोज ८ २०८१

  • शनिवारबाट दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं – दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ ।

    नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका र यातायात व्यवस्था विभाग सहितका सरोकारवालाहरुको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij