Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


  • सोमबार, असोज ७ २०८१

  • इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा भएको ३७ हजार ८ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएको हुँदा कम्पनीले सर्वसाधारणहरुको लागि बिक्री खुल्ला गरेको छ। सेयर खरिदकबो लागि इच्छुक संस्थापक सेयरधनी र अन्य व्यक्तिहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट २ नवलपरासीमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij