Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मुल्यले फेरि राख्यो नयाँ रेकर्ड


  • शुक्रबार, असोज ४ २०८१

  • सुनको मुल्यले फेरि राख्यो नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज शुक्रबार तोलाको १५ सयले बढेर छापावाला सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    हिजो बिहिबार सुनको मूल्य तोलाको एक लाख ५५ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij