Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण


  • सोमबार, भाद्र २४ २०८१

  • श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

    काठमाडौं –  श्री एयरलाइन्सको जहाज आकस्मीक अवतरण गरिएको छ । जहाज सुर्खेतका लागि उडेको थियो। जहाजमा प्राविधिक समस्या देखिए पछि तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका थिए।

    अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको जनाइएको छ ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij