Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त


  • बिहिबार, भाद्र १३ २०८१

  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन । विहिवारको मन्त्रीपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्ष भुवन केसीको कार्यकाल सकिए पछि उक्त पद रिक्त थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij