Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त


  • बिहिबार, भाद्र १३ २०८१

  • एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

    काठमाडौं – सरकारले निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । विहिवार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई नियुक्त गरेको हो ।

    २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij