Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्ताङमा हिमपहिरोले खोला थुनियो, तल्लोतटिय क्षेत्र जोखिममा


  • शुक्रबार, भाद्र ७ २०८१

  • मुस्ताङमा हिमपहिरोले खोला थुनियो, तल्लोतटिय क्षेत्र जोखिममा

    काठमाडौं – मुस्ताङको थासाङ गाँउपालिका को मानापाथी हिमालमा हिम पहिरो आउँदा छिप्लुङ खोला थुनिएको छ । खोला थुनिदा तल्लो तटिए क्षेत्रका वासिन्दा जोखिममा परेका छन । ड्रोनले निरिक्षण गर्दा हिम पहिरोले खोला थुनिएको देखिएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij