Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मर्स्याङदी बस दुर्घटना : १४ जनका शव भेटियो (अपडेट )


  • शुक्रबार, भाद्र ७ २०८१

  • मर्स्याङदी बस दुर्घटना : १४ जनका शव भेटियो (अपडेट )

    काठमाडौं – तनहुँको आबुखैरेनी नजिक यात्रुबहाक बस मर्स्याङ्दी नदिमा खसे र भएको दुर्घटनामा कम्तीमा१४ जनाको मृत्यु भएको छ । डेढ दर्जन घाईत भएका छन ।प्रहरीले उद्धार गरिरहेको जनाइएको छ । बस पोखराबाट आइरहेको युपी ५३ एफडी ७६२३ भारतीय नम्बर प्लेट रहेको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु रहेको पनि प्रहरीले बताएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij