काठमाडौं – वाग्मती प्रदेश मा आज कांग्रेसका बहादुर शिंह लामाले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन । सत्ता साझेदार नेकपा एमालेसंग मन्त्रालयको भागवण्डा टुङ्गिएको छ । काग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। दावी पेश गरे लगत्तै लामा मुख्यमन्त्री नियुक्त हुनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
