काठमाडौं – चन्द्रागिरी केवलकार रोकिदा यात्रुहरु फसेका छन । विद्युत आपूर्ति बन्द हुँदा केवलकार रोकिएको हो । फसेका यात्रु निकाल्न शसस्त्र प्रहरीको टोली खटिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
