Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुग्लिन – नारायणघाट सडक खण्डमा पहिरोमा दुइवटा वस पुरियो


  • शुक्रबार, असार २८ २०८१

  • मुग्लिन – नारायणघाट सडक खण्डमा पहिरोमा दुइवटा वस पुरियो

    काठमाडौं – चितवन को नारायघाट मुग्लिन सडक खण्डको सिमलटारमा पहिरोमा परि दुइवटा वस पुरिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलटारमा पहिरोले पुरेको हो ।

    प्रहरीले उद्धारकार्य अघि बढाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij