Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारलाई विश्वासको मत नदिन कांग्रेस द्वारा ह्विप जारी


  • बिहिबार, असार २७ २०८१

  • सरकारलाई विश्वासको मत नदिन कांग्रेस द्वारा ह्विप जारी

    काठमाडौं -नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिन ह्विप जारी गरेको छ ।प्र मुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै विश्वास मत नदिन भनेका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

    शुक्रबारको प्रतिनिधि सभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij