Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकिकृत समाजवादीमा माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्दै


  • बिहिबार, असार २० २०८१

  • एकिकृत समाजवादीमा माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्दै

    काठमाडौं – नेकपा एकिकृत समाजवादी को जारी महाधिवेशन मा माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गर्ने विषयमा करिव सहमति जुटेको छ । उक्त पार्टीका नेता जीवनराम श्रेष्ठका अनुसार छलफल सहमति नजिक पुगेको छ । नेपाल लाई अध्यक्ष मानेर अन्य नेताको पदिय जिम्बेवारी टुङ्‌याउन बैठक बसेको छ । अध्यक्षमा घनश्याम भुसालको दावी रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij