Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष ओली पनि पुगे कांग्रेसको फोटो प्रदर्शनीमा (तस्वीरहरु)


  • मंगलबार, असार १८ २०८१

  • अध्यक्ष ओली पनि पुगे कांग्रेसको फोटो प्रदर्शनीमा (तस्वीरहरु)

    काठमाडौं -गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन । यस अघि प्रधानमन्त्री पुष्प कमल दाहाल कांग्रेस केन्द्रीय कार्यालय पुगेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij