Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

“क्रान्तिदेखि शान्ति सम्म” फोटो प्रदर्शनी सुरु


  • मंगलबार, असार १८ २०८१

  • “क्रान्तिदेखि शान्ति सम्म” फोटो प्रदर्शनी सुरु

    काठमाडौं – नेपाली कांग्रेसले आयोजना मा गरेको ऐतिहासिक फोटो प्रदर्शनी सुरु भएको छ । ”क्रान्तिदेखि शान्ति सम्म” ऐतिहासिक फोटो प्रदर्शनीको गर्नु नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन । प्रदर्शनीमा कांग्रेस दिवंगत नेता गिरिजाप्रसाद कोइरालासंग सम्बन्धित फोटो राखिएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij