काठमाडौं – मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले भष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरणमा उनलाई दोषी ठहर गर्दै मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोतले बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
