Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युरोप भ्रमणबाट फर्किए राष्ट्रपति (तस्वीरहरु)


  • बुधबार, असार ५ २०८१

  • युरोप भ्रमणबाट फर्किए राष्ट्रपति (तस्वीरहरु)

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिएर स्वदेश फर्किएका छन । सो क्रममा पौडेलले जर्मनी को समेत भ्रमण गरेका थिए । राष्ट्रपति पौडेल लाई प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका उच्च अधिकारी हरुले स्वागत गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij