काठमाडौँ – काठमाडौँ कपनबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीआईबीले ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
