Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य फेरि बढ्यो


  • बुधबार, जेष्ठ ३० २०८१

  • सुनको मूल्य फेरि बढ्यो

    काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ।

    कारोबार दिनको अघिल्लो कारोबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० सय रुपैयाँ कायम भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij