काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा प्रस्थान गरेका छन । राष्ट्रपति पौडेल जमर्नी हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
