Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?


  • सोमबार, जेष्ठ २८ २०८१

  • सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij