Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


  • शुक्रबार, जेष्ठ २५ २०८१

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ –  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि तोलामा १ हजार रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

    यसअघिको उच्च मूल्य १ लाख ४४ सय रुपैयाँ थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij