Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


  • शुक्रबार, जेष्ठ १८ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौँ – नेपाली बजारमा  शुक्रवारका दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको २ ।  अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैंयाले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij