काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान शिंह स्वास्थ्य उपचारको लागी दिल्ली प्रस्तान गरेका छन । बीर अस्पतालका विशेषज्ञ चिकित्सको सल्लाहमा उनी दिल्ली गएको शिंहका सहयोगी युपी लामिछानेले बताए । शिंहलाई के भएको भन्ने वारे उनले केहि खुलाएनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
