Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?


  • शुक्रबार, बैशाख ७ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोकार ?

    काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । आज शुक्रबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
    शुक्रबार सुन प्रतितोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
    त्यस्तै, चाँदी भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij