Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य हालसम्मकै उच्च


  • आइतबार, चैत्र २५ २०८०

  • सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ – नेपाली बजारमा  सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । आइबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij