Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २.७३ अंकले घट्यो


  • बिहिबार, चैत्र २२ २०८०

  • नेप्से २.७३ अंकले घट्यो

    काठमाडौं – आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २,००४ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
    बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij