काठमाडौं – काठमाडौं बाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदिमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो। ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
