नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच माननीय गृहमन्त्री सुधन गुरुङज्यूले प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।






""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
