काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भिरमा पहिरो गए पछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण ठूला ढुङ्गा सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
