Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अझै ७ मि अग्लो ड्याम जुनसुकै बेला फुट्न सक्छ सावधान रहनु : चिनियाँ पक्ष


  • बुधबार, भाद्र १० २०८३

  • अझै ७ मि अग्लो ड्याम जुनसुकै बेला फुट्न सक्छ सावधान रहनु : चिनियाँ पक्ष

    काठमाडौ – रसुवासंग सिमा जोडिएको चीनको तिब्बत क्षेत्रमा अझै ठूलो हिमताल फुट्न सक्ने भन्दै सर्तकता अपनाउँन आग्रह गरिएको छ । चिनियाँ पक्षले दिएको जानकारी अनुसार बाढी पुनः आउन सक्ने सूचना प्राप्त भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई चिनिया पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै ७ मि अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्ने भएकोले सबैले विशेष सावधानी अपनाउन भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij