काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । वन्दिप्रत्यक्षकरण रिट माथीको सुनुवाईमा त्यस्तो आदेश गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
