काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित किशुनजीको आश्रममा पुग्नु भएको छ ।
उहाँ २४ भदौको घटनाको चौथो दिन आश्रम निरीक्षण गर्न पुग्नु भएको थियो । आइतबार दोस्रो पल्ट पुग्नु भएको हो ।
उहांले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न बाडे गाउँ आएको प्रतिकृया दिनुभएको छ ।
निवर्तमान उपसभापति खड्काका साथमा संस्थापन इतर समूहका दर्जनौं नेतासँगै कार्यकर्ताहरु बाडेगाउँ पुग्नु भएको छ ।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
