Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री भन्छन् : कहिलेकाहीँ एक्लै लड्नुपर्छ


  • शुक्रबार, साउन २२ २०८३

  • प्रधानमन्त्री भन्छन् : कहिलेकाहीँ एक्लै लड्नुपर्छ

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले कहिलेकाही एक्लै लड्नु पर्ने बताएका छन । उनले यो पहिलो चोटि नभएको बताए । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद्मा सरकारको चर्को आलोचना गरेको दिन मध्य राती शाहले सामाजिक सञ्जालमा लेख्दै भनेका छन :
    केही समय लाग्छ, सही समय आउनलाई।
    ढिला होला, तर गलत हुँदैन।
    नआत्तिनुहोस्।

    सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।

    कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij