काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ कौडोलमा भुईजसी ग्रिनरी रेष्ट्रो संचालनमा आएको छ । काठमाडौं उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न सकिने रेस्ट्रो शुन्दर, शान्त र हरियाली वातावरणमा अवस्थीत छ । रेष्ट्रोमा स्थानिय लोकल परिकारको स्वाद लिन पाइन्छ भने सुविधा सम्पन्न आवासीय कोठाहरू समेत उपलब्ध रहेको संचालक गोपाल नकर्मीले बताए । रेष्ट्रोको उद्घाटन पूर्व मन्त्री एवं वागमती प्रदेश सांसद श्याम बहादुर खड्काले गर्नु भयो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
