काठमाडौं -यसवर्षको एसईई परिक्षाको नतिजा आजै प्रकाशित हुने भएको । परिक्षा बोर्डको बैठकले आजै नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
