काठमाडौं – नेपाली सेनाले तथ्यहिन सुचना सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ । जन सम्पर्क तथा सुचना निर्देशनालयले अपिल जारी गर्दै त्यस्ता सुचना सम्प्रेषण गर्नेलाई निगरानी गरिएको र कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
