Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घट्यो


  • बुधबार, पुष २३ २०८२

  • नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घट्यो

    काठमाडौं -आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

    बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेको छ भने ११ वटा घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ०.२१ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

    आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij