Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलमा मुल्य बढ्‌यो , डिजल र मट्टितेलेमा घट्‌यो


  • सोमबार, मंसिर २९ २०८२

  • पेट्रोलमा मुल्य बढ्‌यो , डिजल र मट्टितेलेमा घट्‌यो

    काठमाडौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैया बढ्को हो । डिजल र मटितेलमा भने मुल्य घटेको छ । मट्टितेलमा र डिजलमा प्रतिलिटर चार रुपैया घटेको हो । नयाँ मुल्य आज राति १२ बजेवाट लागू हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij