Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ


  • आइतबार, मंसिर १४ २०८२

  • प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

    काठमाडौं – प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij