Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई मध्यराति पक्राउ


  • मंगलबार, मंसिर २ २०८२

  • दुर्गा प्रसाई मध्यराति पक्राउ

    काठमाडौं – मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छ्न । आन्दोलनको घोषणा गरेका प्रसाई गए राति पक्राउ परेका हुन । प्रहरीले उनलाई भक्तपुरवाट पक्राउ गरेको हो । शान्ति सुरक्षा विथोल्ने गतिविविधि गरेका ले प्रसाईलाई पक्राउ गरिएको बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij