Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलनका वेला काठमाडौंका प्रहरी प्रमुख रहेका अधिकारी डिआइजी बढुवा सिफारिस


  • सोमबार, मंसिर १ २०८२

  • जेनजी आन्दोलनका वेला काठमाडौंका प्रहरी प्रमुख रहेका अधिकारी डिआइजी बढुवा सिफारिस

    काठमाडौं – एसएसपी विश्व अधिकारी डिआइजीमा बढ्वा सिफारिस भएका छन । अघिल्लो पटक चार एसएसपीलाई बढुवा गर्दा नै पर्नु पर्ने अधिकारी जेनजी आन्दोलनका समयमा काठमाडौं परिसको कमाण्ड सम्हालेको भन्दै बढ्वा गरिएको थिएन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij