Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा दम्पती थप उपचारका लागी सिङ्गापुर जाने


  • सोमबार, कार्तिक १० २०८२

  • देउवा दम्पती थप उपचारका लागी सिङ्गापुर जाने

    काठमाडौ – जेनजी आन्दोलनमा आक्रमणमा परेका कांग्रेस सभापति शेर बहादुर देउवा र उनकी पत्नी आरजु देउवा उपचारका लागी शिंगापुर जाने भएका छन । थप उपचारका लागी उनी केहि दिनमै सिंगापुर प्रस्तान गर्ने कार्यक्रम छ । देउवाले पार्टीका उप सभापति पूर्णबहादुर खड्‌कलाई कार्यवहाकको जिम्वेवारी दिइसकेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij