Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो


  • सोमबार, असोज २७ २०८२

  • नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो

    काठमाडौं- आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा पुगेको छ। आज ३३० कम्पनीका ९९ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।

    आज २ सय कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    वाणिज्य बैंक समूह ०.२८ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशत, फाइनान्स समूह १.०२ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले वृद्धि गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij