काठमाडौ – कांग्रेस सभापति शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ राणाको घरमा प्रहरीले छापा मारेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले उनको घरमा छापा मारेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
