Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिले सुरु गरे भेटघाट


  • बिहिबार, असोज २ २०८२

  • राष्ट्रपतिले सुरु गरे भेटघाट

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल ले भेटघाट सुरु गरेका छन । जेनजी आन्दोलनले राजनिति र सत्तालाई उथलपुथल पारे पछि उनले भेटघाट सुरु गरेका हुन । राष्ट्रपति पौडेलले नागरिक समाजका अगुवा भेट्दै पछिल्लो राजनितिक घट्नाक्रमका बारेमा छलफल गरेका छन ।

    नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई,कनकमणि दिक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेलले बिहीबार राष्ट्रपति पौडेललाई भेटेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij